
नेपाल आयल निगमका विरगंज कार्यलय शुक्रवार बाट संचालनमा आउने भएका छन । कर्मेचारीमा कोरोना संक्रमण देखिएका तीन दिन देखि कार्यालय खुल्न सकेका थिएन । इन्धनको अभाव हुन नदिनका लागि केन्दबाट कर्मचारी खटाइएको आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले इकोनमीक खवरलाई जानकारी दिनुभयो । इन्धनको अभाव हुन नदिनका लागि तत्कालै कर्मचारी खटाइएको हो । इन्धन आयतको कुल ७० प्रतिशत इन्धन विरगंज नाका हुदै आउने गरेको छ ।