Current Index

आयोगका पदाधिकारीका नातेदार, भाईभारदारको भर्नामा सेटिङ

३० जेष्ठ २०७६, बिहीबार १०:०६

ईकोनोमिक खबर, काठमाडौं। त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पदाधिकारीले आफन्तहरुलाई भर्नामा लोकसेवा आयोगका परिक्षालिने कार्य विपरीतका क्रियाकलाप गरेर उत्तीर्ण गराएको भनि विभिन्न विद्यार्थी संगठनको आरोप सत्य सावित भएको छ । अख्तियार स्रोतका अनुसार प्रश्नपत्र निर्माणदेखि नतिजा प्रकाशन सम्ममा उनीहरूले लोकसेवा आयोगका पदाधिकारीलाई...

पहुँचका आधारमा जागिर खानका लागी माथिल्लो तहमा हाम्रो कोही छैन

२८ जेष्ठ २०७६, मंगलवार १६:०६

ईकोनोमिक खबर, काठमाडौं। लोकसेवा तयारीमा रहेका लाखौं युवाहरुको सपना चकनाचुर पार्ने समितिको लोकसेवा आयोगको विज्ञापन सम्बन्धि खारेजि निर्णय विरुद्ध लोकसेवा तयारी तदर्थ संघर्ष समितिको व्यानरमा माइतीघरमा भेला भएका विद्यार्थीको नाराबाजी सहितको विशाल जुलुस बानेश्वरतर्फ अघि बढ्यो। प्रहरीले अघि बढ्न नदिई...

आमाको मुख हेर्ने दिन अर्थात मातातिर्थ औंसी

२१ बैशाख २०७६, शनिबार ०९:०५

* मातृदेवो भवः ।   पितृदेवो भवः ।।   आचार्यदेवो भवः ।।।* ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’* ‘कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति’यी माथिका संस्कृत भाषाका श्लोकले हाम्रो धर्म, सँस्कृतिमा आमाको स्थानलाई पनि चित्रित गरेको छ। हिन्दु धर्मको बिभिन्न बेद, उपनिशद, शास्त्र, स्त्रोत...

शक्तिशाली समुद्री आँधी फानी आउदै त्यसको केही प्रभाव नेपालमा पर्नसक्ने

२० बैशाख २०७६, शुक्रबार १६:०५

ईकोनोमिक खबर, काठमाडौं। भारतमा हिन्द महासागरको फानी नाम दिईएको शक्तिशाली समुद्री आँधी आउन लागेकाले हिन्द महासागरको तटवर्ती क्षेत्रबाट लाखौँ मानिसलाई सुरक्षित स्थलतर्फ लगिएको छ। उडिसाको राजधानी भुवनेश्वरस्थित मौसम केन्द्रका निर्देशक एच.आर. बिश्वासका अनुसार उडिसा राज्यका कम्तीमा ११ वटा जिल्लाहरू फानीबाट...

पुरानो परम्परा तोड्ने गरी अबको बजेट बनाउनु पर्ने

११ बैशाख २०७६, बुधबार ११:०४

ईकोनोमिक खबर, काठमाडौं। मंगलबार व्यवस्थापन संघले गरेको पूर्वबजेट छलफल कार्यक्रममा स्थिर सरकारले पनि बजेट खर्चमा सुधार गर्न नसकेपछि खर्च बढाउने विषयमा फेरि जोड दिनको लागि सरोकारवाला, संघ, संस्था, विज्ञहरूले आग्रह गरेका छन्।। चालु आ.ब.को ९ महिनाको अवधिमा सरकारले विनियोजन गरेको...

बिधुतको प्रभातफेरी

२७ चैत्र २०७५, बुधबार १४:०४

इकोनामिक खबर,दाङ, स्थानिय संवादाता। ‘बिधुत दुर्घटनाबाट बच्न सचेत रहौँ, समृद्धिका लागि बिधुतको सदुपयोग गरौ’ भन्ने मूल नाराका साथ सुरक्षा दिवस २०७५ को अवसरमा आज तुलसीपुरमा प्रभातफेरी कार्यक्रम गरिएको छ।बिधुत कार्यालयबाट सुरु भएको ¥याली तुलसीपुर बजारका विभिन्न भागको परिक्रमा गरी पुन...

जडीबुटीको जामले चालक र यात्रु हैरान

२७ चैत्र २०७५, बुधबार १३:०४

इकोनामिक खबर,काठमाडौँ। पेप्सीकोला टाउन प्लानिङमा कार्यरत सन्दीप थापा १० बजे कार्यालय पुग्न एक घण्टा पहिले नै घरबाट निस्कने गर्नुभएको छ । बालकुमारीमा रहेको कार्यालयबाट घरको दूरी चार किलोमिटर भए पनि उहाँ एक घण्टा पहिले नै निस्कने गर्नुहुन्छ । मोटरसाइकलमा चार...

कृषि विकास बैंकद्धारा विपतमा परेका परिवारलाई आर्थिक सहयोग

२७ चैत्र २०७५, बुधबार १२:०४

ईकोनोमिक खबर, कृषि विकास बैंकले ०७५ चैत्र १७ गतेका दिन वारा÷पर्सा जिल्लामा अकस्मात आएको हावाहुरी/हुण्डरी सहितको असिनापानीबाट ठूलो धनजनको क्षति भएको यस दुःखद घडिमा पिडितहरुको लागी सानो सहयोग र समयमा उद्धारका लागि नेपाल सरकारद्धारा गठित प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा कृषि...

सिटिजन्स बैंकद्धारा राहतकोष स्थापना

२६ चैत्र २०७५, मंगलवार १०:०४

इकोनोमिक खबर,काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘सिटिजन्स बारापर्सा हुरी पिडित राहतकोष २०७५’ स्थापना गरेको छ।बैंकले बारा र पर्सामा आइतबार साँझ आएको विनाशकारी हावाहुरीबाट भएको अकल्पनिय जनधनको क्षतिबाट पीडित व्यक्ति तथा प्रभावित परिवारलाई सहयोग गर्न उक्त राहतकोष स्थापना गरेको हो।बैंकले आइतबार...