Launch / New

लेमिनेटेड बोरालाई मात्र बजारमा ल्याउन अदालतको फैसला

२७ असार २०७६, शुक्रबार १५:०७

ईकोनोमिक खबर, काठमाडौं ।नेपाल गुणस्तर तथा नापतौल विभागले सिमेन्ट उत्पादन लेमिनेटेड बोरामा मात्रै बजारमा ल्याउन उद्योग–उद्योगमा पत्राचार गरेको छ । सर्वोच्च अदालतको निर्णय कार्यान्वयनका लागी लेमिनेटेड बोरालाई मात्र बजारमा ल्याउन फैसला गरेपछि नेपाल गुणस्तर तथा नापतौल विभागले सबै उद्योगमा जानकारी...

प्रदेश नम्बर ५ मा सामसङ्ग डिजिटल प्लाजा शुभारम्भ

३० जेष्ठ २०७६, बिहीबार १७:०६

ईकोनोमिक खबर,काठमाडौं। सामसङ्ग इलेक्ट्रोनिक्सको आधिकारीक बितरक हिम इलेक्ट्रोनिक्सको सहकार्यमा अत्याधुनिक र सुविधा सम्पन्न १४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा आजदेखि आरम्भ भएको छ। यसमा सामसङ्ग डिजिटल प्लाजाले सामसङ्गका विश्वस्तरीय उत्पादनहरु टि.भि., मोवाइल लगायतका सामसङ्गका सामानहरु प्रदर्शन तथा बिक्री वितरण गर्नेछ...

अर्घाखाँचीको पी.पी.सी. सिमेन्ट नेपाली बजारमा

२८ जेष्ठ २०७६, मंगलवार १३:०६

ओ.पी.सी सिमेन्ट उत्पादन गरिरहेको अर्घाखाँची सिमेन्टले आम उपभोत्ताको आवश्यकतालाई ध्यानमा राखी पि.पि.सी. सिमेन्ट आजदेखि औपचारीक रुपमा नेपाली बजारमा ल्याएको छ । नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेको प्रमाणित गरी जेठ २४ गते नेपाल सरकार उद्योग, वाणिज्य तथा नापतौल विभागले कम्पनीलाई...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स एनसीएचएलसँग आबद्ध हुँदै

२७ जेष्ठ २०७६, सोमबार १८:०६

ईकोनोमिक खबर, काठमाडौं।रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो भुक्तानी सम्बन्धी कारोवारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणाली प्रयोगगरि डिजिटल माध्यमबाट भुक्तानी गर्नसक्ने गरि दुई संस्था बिच सम्झौता भएको छ । सम्झौता पत्रमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत...

स्मार्टफोनमा नवप्रबर्तनका लागि अग्रणीका रुपमा परिचत ओपोले नयाँ स्वरुप प्रस्तुत गर्दै

१९ जेष्ठ २०७६, आईतवार १९:०६

ईकोनोमिक खबर, काठमाडौं । ओपोले आफ्नो नयाँ ब्राण्डको रुपमा रेनो सिरिजको साथमा आफ्ना प्रस्तुत गरेको छ । नयाँ ब्राण्ड आईडेन्टिटीले गुणस्तर, कलात्मकता र हरेक विवरणमा पृथकता केन्द्रित ब्राण्डको पहिचान, स्मार्टफोनमा नवप्रबर्तनका लागि अग्रणीका रुपमा परिचत ओपोले नयाँ स्वरुप प्रस्तुत गर्दैछ...

बजेट भाषणपछि सुनको भाँउ बढ्यो, २ दिनमा सुनको मूल्य २ हजारले बृद्धि

१८ जेष्ठ २०७६, शनिबार १७:०६

ईकोनोमिक खबर, काठमाडौं। रु ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार एक्कासी १५०० रुपैयाँ बढी ६१ हजार रुपैयाँमा कारोबार भयो।शुक्रबार प्रतितोला ६१ हजार रुपैयाँमा कारोबार भएको सुन आज ५ सय रुपैयाँ बढी ६१ हजार ५ सय रुपैयाँमा कारोबार...

भोल्भो पेन्टा अब नेपालमा

१६ जेष्ठ २०७६, बिहीबार १८:०५

ईकोनोमिक खबर, काठमाडौं ।भोल्भो पेन्टा र पञ्चकन्या ग्रुपको एक्सप्लोर अर्थ मुभर्स प्रा.लि.सँगको सहकार्यमा भोल्भो निर्माणका उपकरण तथा मेरीनका उत्पादक सामग्रीहरु अब नेपालमा पाईने भएको छ।नेपालमा औद्योगिक विकास गर्नका लागी तथा मेरीनका उत्पादक सामग्रीलाई नेपालमा सेवा दिने उद्देश्यले भोल्भो पेन्टाले नेपालको...

“चान्स् टु वीन थ्रु क्लिक” अभियानको विजेतालाई टिभीएस स्कुटर

१४ जेष्ठ २०७६, मंगलवार १७:०५

ईकोनोमिक खबर, काठमाडौं।जगदम्बा मोटर्सले “चान्स टु वीन थ्रु क्लिक” नामक अभियान सार्वजनिक गर्यो। जस अन्तर्गत ग्राहकहरुले “लभ ऐट फस्ट राईड” स्टीकर प्याक डाउनलोड गरेर टिभीएस एनटर्क १२५ सीसीको स्कुटर जित्नुका साथै थुप्रै आकर्षक उपहारहरु प्राप्त गर्ने अवसर सृजना गरेको थिए...

नेपाल टेलिकमको रिपब्लिक डे अफर प्याक

१३ जेष्ठ २०७६, सोमबार १८:०५

ईकोनोमिक खबर, काठमाडौं। यस बर्षको गणतन्त्र दिवसको अवसरमा नेपाल टेलिकमको ७ दिने अफर आफ्ना प्रयोगकर्ता माझ ल्याएको छ । यो बिषेश अफरमा रु ५०मा ७ दिनसम्म प्रयोग गर्न सक्नेछन। टेलिकमका अनुसार रिपब्लिक डे अफर प्याकमा ४०० एमबी डाटा, ३० मिनेट...